Day: January 2, 2023

भूउपयोग नीति लागू गर्न निजी जग्गा चुनौती

सुर्खेत — वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले मंसिर २५ मा भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड तयार पार्‍यो । सोहीअनुसार स्थानीय भूउपयोग नीतिसमेत बनाइयो । तर, कार्यान्वयनमा ल्याउन व्यक्तिको नाममा