Building Construction
“घर जिवन हो, घर सुरक्षित हुनुपर्छ” सामान्यतया आफु बस्ने घरमा के के सामानहरु राखिएका छन ्? के कस्तो तरीकाले कुन प्रविधि प्रयोग गरीएको छ ? के के समानहरु राख्नुपर्छ र राख्दा मात्र घर सुरक्षित हुन्छ अनिमात्र हामी सबै सुरक्षित रहन सक्छौ भन्ने सबैलाई जानकारी हुन जरुरी हुन्छ । यो जानकारी लिनको लागी special building construction company संग जानकारी लिनु राम्रो हुन्छ । kishan group construction special building को लागी नयां किसिमको डिजाईन र प्रविधिको प्रयोग गरी building निर्माण गर्ने पहिलो कंपनि हो । आधुनिक समय˗अनुसारको प्रविधि˗प्रयोग, नयाँ आकर्षक डिजाईन र गुणस्तर अनुसार सस्तो र छिटो निर्माण गर्ने सोच अनुरुप निर्मित कंपनि kishan group, building construction company हो । सबै कोे घर गुणस्तर अनुसार सस्तोमा बलियो र भरपर्दो बनाउँन सहयोग गर्ने सोच विचार अनुसार सबै किसिमको साना ठुला निर्माण गर्ने, जानकारी दिने र सहयोग गर्ने निति अनुरुप सबैको सहज तरीकाको निर्माण गराऊँन, सबै निर्माण बलियो र सुरक्षित बनाऊँनको लागी “निर्माण मात्रै होइन” सहि र सुरक्षित निर्माणमा सबैलाई सचेत बनाउने kishan group construction को उदेस्य अनुरुप सबैलाई आफु बस्ने घर कस्तो र कसरी बलियो बनाउँने भन्ने जानकारी गराउने kishan group construction ko सोच हो र सामान्यतया आफु बस्ने घर कस्तो र कति बलियो हुनुपर्छ सबैलाई जानकारी हुनुपर्छ । हुन त सबैलाई आफु बस्ने घर बलियो, राम्रो हुनुपर्छ भन्ने लाग्छ तर आवश्यक ज्ञानको अभाव थोेरै बचतको लोभमा सोचेको अनुरुप बनेको हुदैन त्यसैले घर बनाउनु पहिले केहि जानकारीहरु लिएर मात्र घर बनाउने गर्नुपर्छ भन्ने kishan group construction को सुझाव हो । सामान्यतया सबैभन्दा पहिले घरको structure बलियो बनाउँन त्यसमा प्रयोग हुने सामानहरुको बारेमा जानकारी हुनुपर्छ त्यसको लागी आधिकारीक special building construciton company संग सहयोग लिंदा राम्रो हुन्छ । आज र अहिलेको सानो गल्ती र थोरै बचतको लोभले जिवनभरी पछुतो र सारा जीवनको कमाई नै बर्बाद हुन सक्छ । त्यसैले आफ्नो घर बलियो बनाउन आफै चनाखो हुनुपर्ने देखिन्छ । सामान्यतया घर बलियो हुन डण्डी, सिमेन्ट, गिटि, बालुवा लगायत सामानहर त गुणस्तरीय र सामानमा एकरुपता हुनु नै पर्छ साथै काम गर्ने कामदार र समय˗अनुसारको प्रविधि प्रयोग गरी बलियो र सस्तो बनाउँन सकिन्छ र बनाउन kishan group construction ले निःशुल्क सेवा को जानकारी दिने गरेको छ । यो फाईदा अवस्य लिनुहोला !